लिङ्गे पिङ संरक्षण गर्न गाउँपालिकाले दियो लठ्ठा, एसईई उत्कृष्टलाई नगदसहित सम्मान

सिन्धुपाल्चोक । लोप हुँदै गएको लिङ्गे पिङ संरक्षण गर्न सुनकोशी गाउँपालिकाले पालिकाभर लिङ्गे पिङको लठ्ठा प्रदान गरेको छ । गाउँपालिकाले गत वर्षदेखि दसैँको अवसरमा गाउँ-गाउँमा पिङ थाप्न लठ्ठा वितरण सुरु गरेको थियो । दसैँमा स्थानीयलाई मनोरञ्जनका लागि र लिङ्गे पिङको संरक्षण गर्न पालिकाभर निःशुल्क लठ्ठा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । सात […]