दशैँ तिहारमा लोप हुँदै लिंगे पिङ

नविन मास्के- भोजपुर : केही वर्ष अघिसम्म विभिन्न बहानामा देश तथा विदेशमा प्रदेशिएका गाउँघरका युवा युवतीहरू भेला हुने अवसरनै दशैं तिहार थियो। यस अवसरमा भेला भएका युवा युवतीहरूले टोलटोलमा लिंगे पिङ लगाएर मेला लगाउने गर्थे। टोल टोलमा पिङ लगाएर मेला लगाउँदा गाउँको रौनकता नै निकै फरक देखिन्थ्यो, तर पछिल्लो केही व...