लिलाम नहुँदा कवाड बने सयौँ मोटरसाइकल

भन्सार कार्यालयले एक वर्षदेखि भन्सारमा आएका अवैध सवारी साधनको लिलाम प्रक्रिया नै अगाडि बढाउन सकेको छैन ।

सम्बन्धित सामग्री

२८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या गर्न लागेका युवकको उद्धार

काठमाडौँ- मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या गर्न लागेका एक युवकलाई राजधानीको ताहाचलबाट प्रहरीले बचाएको छ। मोरङ अटो वर्क्सले २८ हजार रुपैयाँ नतिरे मोटरसाइकल लैजाने र घर पनि लिलाम गर्ने धम्की दिएको ती युवकले फेसबुक लाइभमा बताएका थिए। उनले आत्महत्याको प्रयास गर्दै गर्दा काठमाडौँ प्रहरी परिसरको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो। उनले […]

लिलाम नहुँदा राजस्व गुम्दै

कपिलवस्तुलगायत देशभरका सरकारी र प्रहरी कार्यालयमा थन्किएका करोडौँ मूल्य बराबरका गाडी समयमै लिलाम बिक्री नहुँदा कवाडी अवस्थामा पुगेका छन्। चोरी तस्करीबाट बरामद गरिएका ती गाडीमध्ये अधिकांश मोटरसाइकल र केही जिप छन्। भारतसँगको खुला सीमाका कारण कपिलवस्तुमा मोटरसाइकल, ट्याक्टर, जिप, कारजस्ता यातायातका साधनको चोरी तस्करी हुने गर्दछ। प्रहरी कार्यालयमा रहेका गाडीमध्ये अधिकांश मोटरसाइकल चोरी तस्करीबाट बरामद गरिएका छन्। कार्यविधि अनुसार समयमै लिलाम बिक्री नहुँदा करोडौँ मूल्यका साधन अलपत्र छन्।

लिलाम नहुँदा कवाड बने सयौँ मोटरसाइकल

कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारी साधन कवाड बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने स्थितिमा पुगेका हुन् । […]

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

भजनी, ३ जेठ । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारी साधन कवाड बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने […]

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइक ललगायत भन्सारमा रहेका सवारी साधन कवाड बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने स्थितिमा पुगेका हुन् …

भन्सारमा पार्किङ गरिएका मोटरसाइकल

कैलाली । कैलालीको सत्ती भन्सार कार्यालयमा कारबाहीमा परेर लिलामका लागि भन्सार कार्यालयमा राखिएका मोटरसाइकल । मोटरसाइकल लामो समयदेखि लिलाम हुन सकेका छैनन् । तस्बिरः झलनाथ खनाल÷रासस

वर्षौंसम्म पनि लिलाम हुन नसकेपछि मोटरसाइकलले भरियो कैलाली भन्सार कार्यालय

१७ माघ, कैलाली। कैलालीको टीकापुर नगरपालिका-९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ । भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकल लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको हो । भन्सार कार्यालयमा अहिले ५०० भन्दा बढी मोटरसाइकल थन्किएका छन् । कार्यालयले मुख्य भन्सार कार्यालय स्थापना भएदेखि नै नियमविपरीत सञ्चालनमा […]

तस्वीर : सत्ती भन्सार कार्यालयमा थन्किएका मोटरसाइकल

कैलालीको सत्ती भन्सार कार्यालयको परिसरमा थन्किएका मोटरसाइकल । कारबाहीमा परेका र कागजात नभएका वर्षौंदेखि भन्सार कार्यालयमा थन्किएका मोटरसाइकलको लिलाम प्रक्रियाअगाडि नबढाइँदा राम्रो मूल्य पर्ने मोटरसाइकल पनि कवाडी बन्दै गएका छन् । तस्वीर रासस

तस्वीर : कञ्चनपुर भन्सारमा लिलाम हुन नसकेका मोटरसाइकल

लिलाम हुन नसकेपछि कञ्चनपुर भन्सार कार्यालयमा झन्डै दुई वर्षदेखि थन्क्याएर राखिएका ३०० थानभन्दा बढी मोटरसाइकल । लिलाम प्रक्रियाका लागि कानून प्रक्रिया झन्झटिलो भएकाले समयमा सवारीसाधन लिलाम हुन नसक्दा बजार मूल्य अनुरुप पनि राजस्व उठ्ती हुने गरेको छैन । तस्वीर : रासस

लिलाम नहुँदा कबाडी बन्दै करोडौं मूल्यका सवारीसाधन

लहान । लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जीप कार कबाड बन्दै गएको हुन् । भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया लागेर […]