तस्वीर : सत्ती भन्सार कार्यालयमा थन्किएका मोटरसाइकल

कैलालीको सत्ती भन्सार कार्यालयको परिसरमा थन्किएका मोटरसाइकल । कारबाहीमा परेका र कागजात नभएका वर्षौंदेखि भन्सार कार्यालयमा थन्किएका मोटरसाइकलको लिलाम प्रक्रियाअगाडि नबढाइँदा राम्रो मूल्य पर्ने मोटरसाइकल पनि कवाडी बन्दै गएका छन् । तस्वीर रासस