कालीगण्डकीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने - Naya Patrika

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामबाट पर्वत र बाग्लुङको सिमाना मालढुंगासम्म कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ । छैटौँ म्याग्दी महोत्सवको अवसरमा फोर हिमालय म्याजिक कम्पनीले गएको पुस २८...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित र्‍याफ्टिङ सञ्चालन गरेको हो। पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताए।...

कालीगण्डकीको म्याग्दी क्षेत्रमा नियमित जलयात्रा सञ्चालन गरिने

छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (र्‍याफटिङ्ग) सञ्चालन गरिने भएको छ।...

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने

कुश्मा- कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ। साहसिक खेलमार्फत् पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिन थालेको हो। बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने […]

द्विदेशीय नाका तत्काल नियमित सञ्चालन गरौं

पछिल्लो समय नेपालको महाभूकम्पदेखि नै नेपाल तथा चीनबीचको तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन सकेको छैन । झन् पछिल्लो पटक त केरुङ नाका पनि विभिन्न बहानामा बन्द हुन थालेपछि नेपाली व्यापारीहरूको पैसा तथा आयातीय वस्तु चीनतिरै फसेको छ । यता नेपालमा चाडबाडको मौसम सुरु भएको छ । दसैं, तिहार तथा छठजस्ता विशेष चाडबाडमा कुल वार्षिक […]

नियमित रेल सञ्चालन फागुन दोस्रो साताबाट

लामो समयदेखि सञ्चालन हुन नसकेको रेल नियमित सञ्चालन हुने भएको छ । गएको पुस अन्तिम साता परीक्षण गरिएको रेल आज (आइतबार) यात्रु नराखी चलाउन लागिएको हो ।भारतीय प्राविधिकको सहयोगमा जयनगरदेखि कुर्था र कुर्थादेखि पुनः जयनगरसम्म ‘ड्राइ रन’ गर्न लागिएको हो । फागुनको दोस्रो साताबाट नियमित सञ्चालन गर्ने तयारीस्वरुप आइतबारबाट यात्रुबिना कुदाउन लागिएको रेल्वे कम्पनीका महाप्रबन्धक […]

नियमित सडक सञ्चालन गर्न दोर्दीमा सडक ‘हेरालु’को व्यवस्था

लमजुङको दोर्दी गाउँपालिकाले बर्खायाममा नियमित सडक सञ्चालन गर्न सडक हेरालुको व्यवस्था गरेको छ। बाढीपहिरोले क्षतविक्षत बनाएको सडक सुचारु गर्न गाउँपालिकाले सडक हेरालुको व्यवस्था गरेको हो। दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बाटो...

एमाले स्कुल विभागले १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने

काठमाण्डौ - नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा स्कुल  विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा हिजाे भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।  विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो ।  बैठकमा पार्टी अध्यक्ष ओलीले नेपालमा आजको मार्क्सवाद भनेकै जबज रहेको बताउनुभयो । ...

त्रिविका परीक्षा नियमित सञ्चालन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित सञ्चालन हुने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै भदौ ५ गते सम्मका परीक्षा सुचारु रूपले सञ्चालन गरिने र त्यसपछिका परीक्षा परिस्थिति हेरेर निर्णय गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । हाल त्रिभुवन विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन […]

हेटौंडा अस्पतालमा सबै सेवा नियमित सञ्चालन

कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्पतालका रूपमा रूपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा अब नियमित अन्य सेवा सञ्चालन हुने भएको छ । कोभिड अस्पतालका कारण आंशिकरूपमा बन्द रहेका सम्पूर्ण सेवा असार २४ गते बिहीबारबाट सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हो । अस्पतालले तत्काल जनरल आईसीयू सेवा बाहेकका अन्य सेवा सञ्चालन गर्न लागेको छ । अझै पनि कोरोना संक्रमितको उपचारका लागि आईसीयू सेवा प्रयोगमा आइरहेकाले अन्यका हकमा आईसीयू सेवा तत्काल उपलब्ध नहुने अस्पताल...

निषेधाज्ञामा पनि नियमित उडान सञ्चालन हुने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निषेधाज्ञाका समयमा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बिहीबारदेखि लागू हुने निषेधाज्ञामा आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने बताए। विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ। रासस