एमाले स्कुल विभागले १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने

काठमाण्डौ - नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा स्कुल  विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा हिजाे भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।  विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो ।  बैठकमा पार्टी अध्यक्ष ओलीले नेपालमा आजको मार्क्सवाद भनेकै जबज रहेको बताउनुभयो । ...

सम्बन्धित सामग्री

वैशाखभरि भर्ना अभियान, जेठबाट कक्षा सञ्चालन

काठमाडौं, चैत २४ । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब […]

कोभिडका  सबै प्रतिबन्धात्मक आदेश डेढ महिनापछि खारेज

अब १२ वर्षमुनिका विद्यार्थीको पनि नियमित कक्षा सञ्चालन हुने भएको छ । यसअघि १२ वर्षमुनिका बालबालिकालाई आलोपालो गरी कक्षा सञ्चालनको निर्णय भए पनि कोभिड– १९ संक्रमणदर घटेको भन्दै सरकारले नियमित कक्षा...

स्कुलमा नियमित कक्षा सञ्चालनबारे छिटै निर्णय हुने

काठमाडौं : कोभिड-१९ का कारण लकडाउन भएकाे करिब एक महिनापछि यतिखेर देशभरिकै विद्यालय खुलेका छन्। तर अधिकांशमा नियमित नभई आलोपालो प्रणालीबाट मात्रै पठनपाठन भइरहेको छ। कोरोना संक्रमण तीव्र गतिमा बढेकै कारण गत पुस २७ गतेदेखि माघ मसान्तसम्म सबै शैक्षिक संस्था बन्द भएका थिए। कोरोना संक्रमणदर घट्दै गएपछि सरकारले फागुन १ बाट आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न अनुमति दिएको छ।सरकारले १२ वर्षमाथिको उमेर समूहको हकमा नियमित र १२ वर्षमुनिका विद्यार्थीका हकमा आलोपालो प

नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय

शिक्षा मन्त्रालयले विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । वैशाख महिनाभित्र परीक्षा सकिसक्ने तथा सोही महिनामा भर्ना कार्यक्रम पनि सकेर जेठ १ देखि कक्षा सञ्चालन गर्ने निर्णय भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७९ को चैत्र मसान्त सम्मको पुरै अवधि विद्यालयले नियमित रूपमा पठन पाठन संचालन गर्न निर्देशन दिएको छ । विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू २०७९ वैशाखमा मात्र संचालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिना भित्रै सक्नुपर्ने केन्द्रको निर्णय छ । ...

१ फागुनदेखि सबै विद्यालय खुल्ने, पढाइ नियमित कि आलोपालो?

काठमाडौं : सरकारले कोभिड–१९का कारण बन्द गरेको करिब एक महिनापछि विद्यालय खोल्न अनुमति दिएको छ। सबै स्कुलले फागुन १ देखि विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गर्न पाउने छन्। त्यहीअनुसार देशभरका अधिकांश स्कुलले सबै कक्षाका विद्यार्थीलाई स्कुलमै बोलाएका छन्।तर, विद्यालयले पहिलाजस्तो गरी कक्षा सञ्चालन गर्न भने पाउने छैनन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले माघ २३ गते जारी गरेको आदेशमा नियमित कक्षा सञ्चालन नगर्नू भनेको छ।‘विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भए

पाल्पामा आलोपालो प्रणालीबाट कक्षा सञ्चालन

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिकाले भौतिक उपस्थितिमा आलोपालो प्रणालीमा कक्षा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयमा आलोपालो प्रणालीबाट कक्षा सञ्चालनमा ल्याइएको हाे ।  गाउँपालिकाले कक्षा वारअनुसार​ जाेर-विजाेर प्रणालीमा सञ्चालन गर्ने गरेको पालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । स्थानीय तहमा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरण हुँदै गएसँगै हप्ताअघि गाउँपालिकाभित्रका सबै विद्यालय नियमित रुपमा खोली वारअनुसार कक्षा सञ्चालन गर्न...

आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय

तनहुँको व्यासनगरपालिकाले आगामी आइतबारदेखि एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड–१९ का कारण प्रभावित भएको सिकाइ प्रक्रियालाई निरन्तरता दिन त्यस्तो निर्णय गरेको नगरले जनाएको छ बालबालिकालाई सकभर वैकल्पिक विधि अनलाइन कक्षा र सम्भव नभए १०० भन्दा कम विद्यार्थी भएको विद्यालयमा नियमित दुई बजेसम्म कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । दिउँसो २ बजेसम्म मात्र प्रत्यक्ष सबै कक्षा सञ्चालन गरिने भएको छ ।     एउटा कक्षा कोठामा २५ जनाभन्दा बढी न...

‘फेस टु फेस मोड’मा कक्षा सञ्चालन नगर्न काठमाडौं महानगरको अनुरोध

काठमाडौं। ‘फेस टु फेस मोड’मा कक्षा सञ्चालन नगर्न काठमाडौं महानगरपालिकाले पाँच-बुँदे अनुरोध गरेको छ। महानगरभित्रका विद्यालयहरू भोलिदेखि वैशाख मसान्तसम्म प्रत्यक्ष ढाँचामा नभई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न अनुरोध गरेको हो। वैकल्पिक कक्षा सञ्चालन गर्दा अभिभावकले सहजीकरण गर्ने, पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्दा २५ जनाभन्दा विद्यार्थी भेला नगर्न र विद्यालय प्रशासन नियमित सञ्चालन गर्न अनुरोध गरिएको महानगरद्वारा जारी पत्रमा उल्लेख छ।

कोर्स पूरा नहुँदासम्म नियमित कक्षा सञ्चालन गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् । उनले नयाँ कोर्स पूरा नहुञ्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वाथ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अनिवार्य रूपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आह्वान गरे । मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षाको सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी गराए । उनल...

भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ।