द्विदेशीय नाका तत्काल नियमित सञ्चालन गरौं

पछिल्लो समय नेपालको महाभूकम्पदेखि नै नेपाल तथा चीनबीचको तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन सकेको छैन । झन् पछिल्लो पटक त केरुङ नाका पनि विभिन्न बहानामा बन्द हुन थालेपछि नेपाली व्यापारीहरूको पैसा तथा आयातीय वस्तु चीनतिरै फसेको छ । यता नेपालमा चाडबाडको मौसम सुरु भएको छ । दसैं, तिहार तथा छठजस्ता विशेष चाडबाडमा कुल वार्षिक […]