उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनको प्रयोजनका लागि बुधबारदेखि दल दर्ता गर्न आह्वान गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । प्रवक्ता अर्यालका अनुसार तनहुँ र बारामा हुने […]

राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

२४ पुस, काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो । सोही […]

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपचुनावको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।आगामी माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि आयोगले आइतबार सूचना जारी गर्दै  संविधानको धारा २ सय ७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो।निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन्।  दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिन समेत आयोगको कार्यालय खुला हुने सूचनामा उल्लेख छ।लुम्बिनी प्रदेशबाट अन्य समूहको

प्रचण्ड जापानबाट फर्किएपछि माओवादीले दल दर्ता गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । प्रचण्ड साउन २६ गते स्वदेश फर्किने कार्यतालिका भएकाले त्यसपछि मात्रै दल दर्ताको प्रक्रियामा जाने स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरिसकेको छ । अध्यक्ष प्रचण्ड कमरेड जापान हुनुहुन्छ । उहाँ फर्किएपछि आयोगमा दल दर्ता गर्न जान्छौ’ पोखरेलले भने । दल दर्ता गर्न पार्टी अध्यक्षको हस्ताक्षर चाहिने भएकाले

निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आह्वान

नारायण न्यौपाने/  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशित गरी दल दर्ता गर्न आह्वान गरेको हो । […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन प्रयोजनका लागि आजदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो । निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने  सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावली

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज (बिहीबार) सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद पुस १० गतेसम्म छ । निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ। राष्ट्रिय सभा निर्वाचन […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १० दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ । आयोगले माघ १२ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि १० पुससम्म राजनीतिक दललाई आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको हो । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ । रिक्त […]

राष्ट्रियसभा निर्वाचनको लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ – राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ। आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दै आह्वान गरेको छ। उक्त निर्वाचनको लागि आयोगले यसअघि नै निर्वाचन कार्यक्रम र कार्यतालिका प्रकाशित गरिसकेको छ। […]

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

१ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद पुस १० गतेसम्म छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । […]