काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनको प्रयोजनका लागि बुधबारदेखि दल दर्ता गर्न आह्वान गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । प्रवक्ता अर्यालका अनुसार तनहुँ र बारामा हुने […]