अमेरिकी सरकारबाट संसदले तोकेको ५५ हजार कोटाभन्दा १०३८ बढीलाई डाइभर्सिटी भिसा प्रदान

अमेरिकी सरकारले आर्थिक बर्ष २०२३ का डिभी विजेताहरुका सन्दर्भमा संसदले तोकेको ५५ हजार कोटाभन्दा १०३८ बढीलाई डाइभर्सिटी भिसा प्रदान गरेको खुलासा भएको छ । अन्तरवार्ता दिइसकेपछि पनि एडमिनिस्ट्रेटिभ प्रोसेसमा अड्किएका डिभी लोटरी विजेताको एक मुद्दामा सरकारका तर्फबाट दायर गरिएकोमा घोषणामा यसको खुलासा भएको हो । बाइडेन प्रशासनले डिभी २०२३ का लागि ५६ हजार ३८ डाइभर्सिटी […]