सेप्टेम्बरभित्र उच्च प्राथमिकतामा डाइभर्सिटी भिसा जारी गर्न अदालतको आदेश, विजेतामा तनाव र अन्यौल

वासिंटन डिसीको अदालतका संघीय न्यायाधिस अमित मेहताले सन् २०२१ को डाइभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकता दिने अमेरिकी विदेशमन्त्रालयको नीति कार्यान्वयनमा रोक लगाउँदै सेप्टेम्बर ३० भित्र सही प्रयासका साथ डाइभर्सिटी भिसा जारी गर्न निर्देशन दिएका छन् । तर सन् २०२१ का लागि डाइभर्सिटी भिसा जारी गर्ने अवधि झण्डै २ सातामात्र बाँकी रहेकाले भिसा नपाएका डिभी विजेताहरु […]