दीपेन्द्रको शतकीय अलराउन्ड प्रदर्शनमा पुलिससँग बागमतीको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको शतकसहित उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितको लागि २ सय ९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा ९७ रनमा अल आउट भयो । बागमतीको लागि ओपनर ईशान पाण्डेले ४७ […]