यू-१९ राष्ट्रिय क्रिकेटमा बागमतीको पहिलो जित

८ मंसिर, काठमाडौं । बागमती प्रदेशले वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । पहिलो खेलमा प्रदेश १ संग पराजित भएको बागमतीले बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको हो । गण्डकीको भने यो लगातार दोस्रो हार हो । गण्डकी पहिलो खेलमा लुम्बिनीसंग पराजित भएको थियो । मूलपानी क्रिकेट […]

सम्बन्धित सामग्री

यू-१९ राष्ट्रिय क्रिकेटमा बागमतीको लगातार चौथो जित

१३ मंसिर, काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगितामा यो बागमतीको चौथो जित हो । कर्णालीले दिएको १३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेल्दै […]

यू-१९ राष्ट्रिय क्रिकेट : प्रतीकको शानदार ब्याटिङमा बागमतीको दोस्रो जित

९ मंसिर, काठमाडौं । वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा मध्यक्रमका ब्याट्सम्यान प्रतीक श्रेष्ठको शानदार प्रदर्शनमा बागमतीले प्रदेश नम्बर १ विरुद्ध ७२ रनको जित निकाल्यो । छैटौं क्रमका ब्याट्सम्यान प्रतीकले १०५ बल खेल्दै १० चौका र ९ छक्का प्रहार गर्दै १४२ रनको उत्कृष्ट पारी […]

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र बागमतीको खेलले तय गर्दै फाइनल पुग्ने टिम

काठमाडौं : काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ।फाइनल पुग्ने दोस्रो टिमको टुंगो भने समूहचरणको अन्तिम खेलले तय गर्ने पक्का भएको छ। आज भएको खेलमा प्रदेश एक गण्डकी प्रदेशसँग पराजित भएसँगै फाइनल पुग्ने अर्को टिमको टुंगो अन्तिम खेलले लगाउने भएको हो।अब सुदूरपश्चिम र बागमती बीचको खेलपछि फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्ने छ। सुदूरपश्चिमले जित निकालेमा फाइनल पुग्ने छ भने बागमतीले सुदूरपश्चिमलाई पराजित गरेमा चार टिमको ६ अंक