प्रचण्डले मन्त्री बनाएकाबाट फेरि धोका खालान् ?

काठमाडौं, २३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्लाई विगतमा मन्त्री बनाए उनीहरुमध्ये कतिपयले धोका दिए । प्रचण्ड स्वयंले सार्वजनिक रुपमा मन्त्री बनाएकैबाट धोका पाएको अभिव्यक्ति दिएका छन् । प्रचण्डले निकै विश्वास गरेर मन्त्री बनाएकाहरुले समेत साथ छाडेकाले यसो भनेको बुझ्न सकिन्छ । उनले निकै विश्वास गरेका लेखराज भट्टले नेकपा एमालेका अध्यक्ष […]

सम्बन्धित सामग्री

आफ्नै मान्छेबाट नाजायज दबाब आयो तर पनि मुलुकलाई धोका दिन्न : मन्त्री किराँती

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दबाब दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्।‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको आज काठमाडाैँमा लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा गर्ने बताए ।“पटक पटकको घेराबन्दी तोड्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्

आफ्नै मान्छेबाट नाजायज दवाब आयोः मन्त्री किराती

काठमाडौं, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा गर्ने बताए । “पटक […]

मन्त्री झाँक्रीको दाबी : एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताएकी छन् । आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले जनतालाई धोका दिएर केही नेताहरु एमालेको घरमा दास बन्दै गरेको आरोप लगाएकी हुन् । संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो । एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरुले विरोध गरेको उनको भनाइ

सुजाताको आक्रोश– मन्त्रीको आश्वासन दिएर धोका दिइयो

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले मन्त्री पदका लागि आश्वासन दिएर धोका दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन् । महामन्त्री डा. शशांक कोइरालाले आश्वासन दिए पनि अन्तिममा धोका दिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् । उनले यसले गर्दा शशांकको क्षमता र इमान्दारितामा गम्भीर प्रश्न उठेको बताइन् । “मलाई शशांकका भनाइहरुसँग कुनै विश्वास नै...

प्रचण्ड महिलाप्रति बढी विश्वस्त, माओवादीबाट ४० प्रतिशत महिला मन्त्री सुनिश्चित

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै भरोसा गरेकाहरुले धोका दिएको भन्दै आक्रोश पोख्ने गरेका छन् । आफूले विश्वास गरेर मन्त्री बनाएकाहरु नै गद्दार निस्केको बताउने गरेका छन् । मन्त्री बनाएर साथ छाडेकाहरुमा सबै पुरुष नै छन् । नेकपा विवाद हुँदा उनको साथ छाड्नेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज […]

प्रचण्ड प्रवृत्ति देखिए केपी ओलीको साथ पनि छोड्छु : मन्त्री भट्ट

नेकपा ओली पक्षका स्थायी कमिटि सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई लाल गद्दारको संज्ञा दिदै उनले सडकमा तमासा देखाएको बताएका छन्।  पूर्व जनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्डले पूर्व जनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएको बताए।  उनले प्रचण्ड पद, सम्मान, सुखसयलका लागि आन्दोलनमा लागिरहेको र प्रचण्डमा सामन्ती प्रवृत्ति हाबी भएको भन्दै प्रचण्डको आन्दोलन विरूद्ध उभिने समय आएको बताए।  उनले पार्टी जोगाउनका लागि क...