प्रचण्डले धोका दिएजस्तै कोशीका मुख्यमन्त्री कार्कीले पनि धोका दिनसक्ने एमालेको आशंका

काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले कोशीका मुख्यमन्त्री केदार कार्कीले पार्टीलाई धोका दिनसक्ने आशंका व्यक्त गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सरकारमा धोका दिएजस्तै कोशीका मुख्यमन्त्री कार्कीले धोका दिनसक्ने आशंका व्यक्त गरेका छन् […]