गठबन्धन ‘क्लियर’ छैन, काँग्रेसबाट धोका हुन सक्छ : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र काँग्रेसबाट धोका हुन सक्ने भन्दै आशङ्का व्यक्त गरेका छन् । आज (सोमबार) बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमति विपरीत काँग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशङ्का व्यक्त गरेका हुन् । उनले धेरै […]

सम्बन्धित सामग्री

कांग्रेसले निरन्तर धोका दिँदा गठबन्धन परिवर्तन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई कांग्रेसबाट निरन्तर धोका दिएकोले गठबन्धन बदल्नु परेको  बताएका छन्। आज बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा

प्रचण्डबाट धोका खाएकाहरु मिति, तिथि गनेर बसेका छन्ः रमेश लेखक

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गठबन्धन भत्काएको दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रमुख सचेतक लेखकले मुलुकमा भएको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्नदेखि माओवादीसँग कांग्रेसको कुनै न कुनै रुपमा सहकार्य, […]

पाँचै वर्ष प्रचण्ड प्रधानमन्त्री : चिढिएकाे कांग्रेसलाई रिझाउन सम्भव छ?

काठमाडौं : २०७९ पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भए। मंसिर ४ गतेको गठबन्धन तोडेर प्रचण्ड नयाँ गठबन्धनको समर्थनमा प्रधानमन्त्री नियुक्त भए। उनी नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन छोडेर प्रधानमन्त्रीमा छलाङ मारे तर फागुन २५ गतेको राष्ट्रपति निर्वाचनमा एमालेलाई नै धोका दिए। पुस १० मा बालकोटमा भएको अनौपचारिक समझदारी तोडेर प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बखेडा झिकेर कांग्रेससँग मिले। माओवादी के

'प्रचण्ड राजनीतिक धारबाट हिँडे मात्रै कांग्रेसबाट धोका हुँदैन'

काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम गर्नु नहुने बताएका छन्। नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रूपमा काम नगर्ने स्पष्ट पारेका हुन्।उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम नगर्ने पनि स्पष्ट पारे। गठबन्धनका बीचमा भएको शर्तहरू कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उन

६४ दिनपछि एमाले फेरि विपक्षमा

एमाले ६४ दिनपछि फेरि विपक्षमा पुगेको छ । चुनावअघिको तत्कालीन पाँचदलीय गठबन्धन भत्काएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक अग्रसरता लिएको एमाले १० पुसमा भएको सहमति कार्यान्वयनमा धोका भएको...

प्रचण्ड–माधव सम्बन्ध,यस्तो छ इतिहास ?

काठमाडौं। प्रधानमन्त्री बन्न सुटुक्क गठबन्धन फेरेका प्रचण्डको व्यवहारले सबैभन्दा धेरै धोका भने माधव नेपालले पाएका छन्। प्रचण्डको यो व्यवहारले काँग्रेस सभापति शेरबहादुर देउवाको भन्दा कसैको धेरै मन कुडिएको छ भने त्यो माधव नेपाल छ। यो पुष महिनाको भन्दा बढी चिसोपन आएको छ भने त्यो प्रचण्ड नेपालको सम्बन्धमा आएको छ।

ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

काठमाडौँ- संसद् विघटन गरेको, वाम गठबन्धन भत्काएको, स्थिरता दिन नसकेको आरोपसहित झण्डै एक वर्षअघि सत्ता गठबन्धन बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिशोध थियो । खासगरी एमालेसँग सहकार्य गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली व्यवहारका कारण धोका खाएर कांग्रेसको कित्तामा आएका थिए । आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा उनले एमालेसँगको गठबन्धन तोड्ने तयारी गर्दा […]

गठबन्धन ‘क्लियर’ छैन : प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले गठबन्धनभित्र षड्यन्त्र गर्न दिन थालेको बताएका छन् । आइतवार कैलालीको कैलारी गाउँपालिकाको हसुलियाबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन दलको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको भनेर बताए । चुनावी सभामा बोल्दै प्रचण्डले […] The post गठबन्धन ‘क्लियर’ छैन : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन एकढिक्का छ, यसलाई धेरै परसम्म लानुपर्नेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा वाम गठबन्धन र पार्टी एकता गरेर समाजवादको सपना देखेपनि त्यो सपना तीन वर्ष नपुग्दै चकनाचुर भएको बताएका छन् ।  शुक्रबार काठमाडौमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको सपना देखेर केपी ओलीलाई नायकका रुपमा अघि सारेपनि उनले धोका र षडयन्त्रबाहेक केही नदिएको बताए ।निषेधको निषेधबाट अहिलेको सत्ता गठबन्धन जन्मिएको भन्दै उनले यस्तो गठबन्धन विकसित गठबन्धन रहेको दावी समेत गरे । ‘वाम गठबन्धन गरेर स्

देउवाको चुनौती, माधवको धोका र ओलीको पतन

नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको हो । तर, परिस्थितिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदियो । अब, देउवाको चुनौती ठुलो छ ।तीन–चारवटा ब्लकलाई लिएर गठबन्धन बनाउनुभएको छ । प्रचण्ड नेतृत्वको माओवादीको एउटा ब्लक, उपेन्द्र यादवको अर्को मधेसवादी ब्लक, एमालेभित्रकै झलनाथ–माधव समूह र आफ्नै पार्टीभित्रका दुई–तीनवटा ब्लक । यी सबै ब्लक र यसबाट उत्पन्न भएको परिस्थितिअनुसार उहाँले आज प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।तर, उहाँले यी ब्लकहरूलाई व्यवस्थापन गरेर जानुप