प्रदेश २ सरकारले गर्‍यो मधेसी शहीद प्रतिष्ठान गठन, शहीद परिवारबाट चार जना सदस्यमा नियुक्त

जनकपुरधाम : प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ। मधेस आन्दोलन, सशस्त्र द्वन्द्व र जनआन्दोलनलगायतमा शहीद भएकाका परिवार तथा घाइतेहरूको हकहितको लागि सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट प्रतिष्ठानमा दुई जना मधेस आन्दोलन र सशस्त्र द्वन्द्वका शहीद परिवारका दुई…

सम्बन्धित सामग्री

प्रदेश २ सरकारले गठन गर्यो सहिद प्रतिष्ठान

काठमाडौँ । प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि समाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न  प्रतिष्ठानको गठन गरेको प्रदेश २ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए ।२०६३ सालदेखि तराई मधेश तथा थरूहटमा पटक पटक भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिदको परिवार, घाइते भई अपाङ्ग भएकाहरुको समाजिक सुरक्षाको व्यवस्थ