अब आईएसएमटीमा बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम

आईएसएमटी कलेजमा बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने भएको छ । शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भइसकेको आईएसएमटी कलेजले जनाएको छ

सम्बन्धित सामग्री

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ, २९ चैत । काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी […]

नाइटिङ्गेल र मिदास ई क्लासबीच शैक्षिक कार्यक्रम गर्न संझौता

काठमाडौं । नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र मिदास ईक्लासबीच शैक्षिक कार्यक्रम लागू गर्ने विषयमा संझौता भएको छ । ललितपुरको कुपण्डोल स्थित नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्रीद्वारा पठन पाठन गराउँदै आएको मिदास ई क्लासबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न मिदास ई क्लास द लर्निङ एप प्लेटफर्म शैक्षिक कार्यक्रम […]

राप्ती प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम सुरु हुने

राप्ती  प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम सुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम शुरु गरिने

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम शुरु  गरिने भएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानको आज भएको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा. रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम शुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो । 'अस्पताल मैले निरीक्षण गरेँ, सेवा विस्तार र गुणस्तरीय भएको छ', डा. पोख्रेलले भन्नुभयो, 'स्थापनाको पाँचौ वर्षमा आइपुग्दा अब शैक्षिक क...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्दै

१६ फागुन, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । स्थापना भएको पाँच वर्षपछि प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । आगामी नयाँ शैक्षिक सत्रदेखि प्रतिष्ठानमा नर्सिङको शिक्षाको विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले बताए । ‘प्रतिष्ठानको […]

घोषित शैक्षिक कार्यक्रम कार्यान्वयनका लागि पुस्तिका सार्वजनिक

५ कात्तिक, काठमाडौं । बजेट मार्फत घोषणा भएका शैक्षिक कार्यक्रम कार्यान्वयनका लागि पुस्तिका सार्वजनिक भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८/७९ सार्वजनिक गरेको हो । सन् २०२२ सम्ममा नेपाललाई मध्यम आयस्तरको मुलुकमा स्तरोन्नति गर्ने तथा सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न सघाउ पुग्ने गरी तय भएको शैक्षिक […]

शैक्षिक कार्यक्रम सञ्चालन गर्दै बकुलहर रत्ननगर अस्पताल

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिए।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शैक्षिक कार्यक्रम शुरु

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणस्तरीय, अनुसन्धानमूलक र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि प्रदेश सरकारले नयाँ आयामका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागेको बताएका छन् । मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बाग्मती प्रदेश, हेटौँडाद्वारा आज आयोजित शैक्षिक कार्यक्रम शुभारम्भ […]

न्याम्समा सोमबारदेखि एमडी/एमएस र एमडिएसको शैक्षिक कार्यक्रम सुरु हुने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सोमबारदेखि स्नातकोत्तर तह एमडी एमएस र एमडिएसको शैक्षिक कार्यक्रम सुरु हुने भएको छ।