नाइटिङ्गेल र मिदास ई क्लासबीच शैक्षिक कार्यक्रम गर्न संझौता

काठमाडौं । नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र मिदास ईक्लासबीच शैक्षिक कार्यक्रम लागू गर्ने विषयमा संझौता भएको छ । ललितपुरको कुपण्डोल स्थित नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्रीद्वारा पठन पाठन गराउँदै आएको मिदास ई क्लासबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न मिदास ई क्लास द लर्निङ एप प्लेटफर्म शैक्षिक कार्यक्रम […]