न्याम्समा सोमबारदेखि एमडी/एमएस र एमडिएसको शैक्षिक कार्यक्रम सुरु हुने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सोमबारदेखि स्नातकोत्तर तह एमडी एमएस र एमडिएसको शैक्षिक कार्यक्रम सुरु हुने भएको छ।

सम्बन्धित सामग्री

बजेटमा समेटिएन थप विद्यालयमा राष्ट्रपति शैक्षिक कार्यक्रम

काठमाडौं : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आगामी आव २०८०।०८१ को बजेटमा थप विद्यालयमा कार्यक्रम विस्तार गर्ने योजना समेटिएको छैन। उक्त बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यार्थी, विद्यालय र शिक्षक संख्याको आधारमा विद्यालयको भौतिक पूर्वाधार विकासमा खर्च गर्न स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराइनेछ मात्रै भनिएको छ।थप विद्यालयमा यो कार्यक्रम विस्तार गर्ने भनिएको छैन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ जारी भएसँगै यो कार्यक्रम सुरु भएको

राप्ती प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम सुरु हुने

राप्ती  प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम सुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए।

विराटनगरमा एस्पायर कलेजको शैक्षिक कार्यक्रम सुरु

विराटनगर । काठमाडाैं विश्वविद्यालयको विस्तारित कार्यक्रमसहित प्रदेश १ मा एस्पायर कलेजले शैक्षिक कार्यक्रम सुरु गरेको छ ।  काठमाडाैं विश्वविद्यालयले नेपाल र अन्तर्राष्ट्रिय बजारका माग, आवश्यकताका आधारमा शैक्षिक कार्यक्रमहरू विकास गर्दै आएकोमा प्रदेश एकमा समेत शैक्षिक कार्यक्रम सुरु गरिएको कलेजले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । बिटेक एडआईटी चार वर्षे, ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमहरू विराटनगरमा एस्पायर...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्दै

१६ फागुन, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । स्थापना भएको पाँच वर्षपछि प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । आगामी नयाँ शैक्षिक सत्रदेखि प्रतिष्ठानमा नर्सिङको शिक्षाको विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले बताए । ‘प्रतिष्ठानको […]

भरतमोहन प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिक शैक्षिक कार्यक्रम सुरु

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निरक्षर वृद्धवृद्धा लक्षित शैक्षिक अभियान सुरु गरेको छ। अभियानको बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ललितपुरमा आयोजित एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरे। निरक्षरताका कारण प्रविधिको प्रयोग गर्न...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले शैक्षिक कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत सोमबार शैक्षिक कार्यक्रमको सुरुवात भएको घोषणा गरेका हुन् । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएसँगै पढाइ सुरु गरिएको हो । प्रतिष्ठानले केही समयअघि मात्रै ब्याचलर अफ पब्लिक हेल्थ, […]

पोखरामा अन्तर्राष्ट्रिय स्तरको पढाइ सुरु गर्न लागेको फिस्टेलले थाल्यो अन्तक्रिया

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक कार्यक्रम सुरु गर्न लागेको फिस्टेल एकेडेमीले अभिभावकको सुझाबका लागि छलफल थालेको छ । १८ रोपनी क्षेत्रफलमा पोखरा बिरौटामा सुविधा सम्पन्न भवन बनाएको फिस्टेलले थप २२ रोपनी जमीनमा खेलमैदान समेत सञ्चालनमा ल्याउन लागेको छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन असम्भव भएकाले जुममार्फत अभिभावकहरूसँग छलफल थालिएको संस्थापक निर्देशक चिनु रानाभाटले बताए । उनले विश्वका धेरै मुलुक भ्रमण गर्दा  त्यहाँ सफल भएको शिक्षालाई पोखरामा सञ्चालन गर्ने सोचा

मिडवाइफमा लगानी: आजको टड्कारो आवश्यकता

नेपालको सन्दर्भमा मिडवाइफको अभावको त के कुरा, मिडवाइफ्रीको शिक्षालाई व्यवस्थित गर्न पनि सकिएको छैन। केही दशकदेखि सरकारले अक्जुलरी नर्स एण्ड मिडवाइफ्रीको १८ महिने तालिमको व्यवस्था गरेतापनि व्यवसायिक रुपमा मिडवाइफ्रीको त्यो भन्दा उच्च स्तरको शैक्षिक कार्यक्रम सुरु गर्न सकेको थिएन।

https://www.onlinekhabar.com/2020/05/860569

२१ वैशाख, पोखरा । लकडाउन अवधि लम्बिँदै गएपछि पोखरा महानगरपालिकाले बालबालिकाका लागि टेलिभिजनमा शैक्षिक कार्यक्रम सुरु गरेको छ । बालबालिकाको घर बसाईं सिर्जनात्मक बनाउन ‘पोखरा शैक्षिक कार्यक्रम’ सुरु गरेको महानगर शिक्षा शाखा प्रमुख गंगाबहादुर गुरुङले जानकारी …

खुला विश्वविद्यालय शैक्षिक कार्यक्रम सुरु

नेपाल खुला विश्वविद्यालयले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात भएको छ। २०७३ असार ३० गते खुला विश्वविद्यालयको ऐन व्यवस्थापिका संसद्बाट पास भई प्रमाणीकरणपश्चात लागू भएको थियो।