राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्दै

१६ फागुन, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । स्थापना भएको पाँच वर्षपछि प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । आगामी नयाँ शैक्षिक सत्रदेखि प्रतिष्ठानमा नर्सिङको शिक्षाको विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले बताए । ‘प्रतिष्ठानको […]