काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज जारी छ। आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको लागि मनोनयन दर्ताको समय तोकिएको भएपनि लाइनमा भएका उम्मेदवारहरुको रातिसम्म पनि उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले बताएको छ।
७५३ स्थानीय तहमध्ये केहीमा मनोनयन दर्ताको काम सकिएको तर केहीमा भने जारी रहेको बताइएको…