कांग्रेसबाट प्रधानमन्त्री बन्ने कुरा स्वभाविक : प्रवक्ता महत

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सबैभन्दा ठूलाे दल भएकोले कांग्रेसले प्रधानमन्त्री पाउने कुरा स्वभाविक भएको बताएका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा प्रवक्ता महतले कांग्रेसबाट प्रधानमन्त्री बन्ने...

सम्बन्धित सामग्री

निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनपछि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । उनले कांग्रेस नै ठूलो दल हुने दाबी गर्दै स्वभाविक रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्ने बताएका हुन् ।

कांग्रेसले ८० भन्दा बढी सिट जितेर आगामी सरकारकाे नेतृत्व गर्छ : प्रवक्ता महत

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले चुनावमा ८० भन्दा बढी सिट जितेर त्यसपछि बन्ने सरकारकाे नेतृत्व गर्ने दाबी गरेका छन् ।   प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले आगामी सरकारकाे नेतृत्व पनि कांग्रेसकै हुने दाबी गरे । "गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक रहन्छ," उनले...

असन्तुष्टि हुनु स्वभाविक हो, पार्टीले सम्बोधन गर्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावमा गठबन्धन गर्दा असन्तुष्टि आउनु स्वभाविक भएको बताएका छन् । उनले पार्टीले चुनावमा अन्य दलसँग तालमेल गर्दा उठेका असन्तुष्टिहरूलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए । महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदको भागबन्डा गरेपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार शीर्ष नेताहरूसँग छलफल गरे ।

एमसीसी अनुमोदनमा एमालेको पनि स्वीकृति थियो : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्नु स्वभाविक भएको बताएका छन् ।