असन्तुष्टि हुनु स्वभाविक हो, पार्टीले सम्बोधन गर्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावमा गठबन्धन गर्दा असन्तुष्टि आउनु स्वभाविक भएको बताएका छन् । उनले पार्टीले चुनावमा अन्य दलसँग तालमेल गर्दा उठेका असन्तुष्टिहरूलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए । महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदको भागबन्डा गरेपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार शीर्ष नेताहरूसँग छलफल गरे ।

सम्बन्धित सामग्री

राजनीतिक चलखेलका कारण कांग्रेस सरकारबाहिर बस्नु पर्‍योः प्रवक्ता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्। सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलका कारण सरकारबाहिर बस्न बाध्य भएको दाबी गरे। ‘देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ,’ […]

रौतहटको जनलहरले काँग्रेस उत्साहित : प्रवक्ता महत

रौतहट : नेपाली काँग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक प्रकाशशरण महतले रौतहटमा देखिएको जनलहरबाट काँग्रेस उत्साहित भएको बताएका छन्।रौतहट निर्वाचन क्षेत्र ४ अन्तर्गत चन्द्रनिगाहपुरमा सोमबार आयोजित चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस गठबन्धनसहित चुनावमा होमिएर एउटा सहकार्यपूर्ण प्रयासको शुरुवात गरिएको बताए।महतले अहिलेको प्रयासले मंसिर ४ गते परिणाम ल्याउने उल्लेख गर्दै अहिले कति सिटमा उम्मेदवारी दिइयो भन्दा पनि कति सिट हासिल गरियो भन्ने कुरा महत

संविधानमाथिको प्रहार रोक्न गठबन्धन आवश्यक छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार पूर्वी नवलपरासी आएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होमिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्का : प्रवक्ता महत

काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्।शुक्रवार नेपाल प्रेस युनियनकाे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन्।सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने उनले बताए। प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन पनि दिए।

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा हुने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । काँग्रेसभित्र पार्टीको

सङ्घ र प्रदेशकाे चुनाव मङ्सिर ४ गते नै हुन्छ : प्रवक्ता महत

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे मङ्सिर ४ गते सङ्घ र प्रदेशको चुनाव हुने बताउनुभएको छ ।  आज शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले आउँदाे मङ्सिर ४ गते नै सङ्घ र प्रदेश सभाकाे चुनाव हुने पक्कापक्की भएको बताउनुभएको हो । उहाँले सरकारले केही दिनमै आउँदाे चुनावकाे मिति घोषणा गर्ने पनि जानकारी दिनुभयाे ।  उहाँले भन्नुभयो, ‘मङ्सिर ४ गते चुनाव हुँदैछ । पक्कापक्की छ । केही दि...

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा पक्का : प्रवक्ता महत

१३ साउन, काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले […]

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्। कांग्रेस काठमाडौं महानगरपालिका–४ ले आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले  कांग्रेसले काठमाडौं महानगरको नेतृत्व...

काँग्रेसमा एकता जरुरी : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा काँग्रेस एकाकारले पूर्णता पाउने समेत बताए ।‘काँग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुट उपगुट अन्त्य हुनेमा विश्वस्त छु’, पूर्वमन्त्रीसमेत रहेका महतले भने । उनले आगामी स्थानीय तहको निर

एमसिसीविरुद्ध भ्रम फैलाउने काम भयो : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताएका छन् । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै उनले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक  रहेको बताए ।एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने छ भने  । उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति क