धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले चुनावमा ८० भन्दा बढी सिट जितेर त्यसपछि बन्ने सरकारकाे नेतृत्व गर्ने दाबी गरेका छन् ।
प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले आगामी सरकारकाे नेतृत्व पनि कांग्रेसकै हुने दाबी गरे । "गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक रहन्छ," उनले...