काठमाडौं, २८ कात्तिक। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रवक्ता महतले सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने बताउदै स्वभाविक रुपमा अबको प्रधानमन्त्री देउवा नै हुने उनको भनाई थियो […]