काजल अन्तर्राष्ट्रिय रेफ्री बनिन्

तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन्।अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्।...

सम्बन्धित सामग्री

काजल अन्तर्राष्ट्रिय रेफ्री बनिन्

तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन्।अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्।...

तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री

७ पुस ,काठमाडौं । नेपालका तीन जना ई-स्पोर्ट्सको रेफ्री बनेका छन् । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन जना प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् । आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत् रेफ्री लाइसेन्समा […]

व्यन्जनकार र मल्ल साफ यू १७ को रेफ्री टोलीमा

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा अर्को साता सुरु हुने यू १७ साफ च्याम्पिनसिपको रेफ्री टोलीमा दुई रेफ्री छानिएका छन् । फिफा रेफ्री कविन व्यन्जनकार र फिफा सहायक रेफ्री युनाल मल्लले साफ च्याम्पियनसिपमा रेफ्री गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । व्यन्जनकार सन् २०१८ मा फिफा रेफ्री बनेका थिए । मल्ल २०१७ देखि फिफा […]

तेक्वान्दोको रेफ्री सेमिनार सुरु

राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ।...

रेफ्री सेमिनार सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघअन्तर्गतको राष्ट्रिय रेफ्री कमिसनको आयोजनामा नवौं राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षा हेटौंडामा बुधबारदेखि सुरु भएको छ । सेमिनारमा २ सय भन्दा बढीको सहभागिता रहेको बताइएको छ । सेमिनारको औपचारिक उद्घाटन भने बिहीबार मात्र हुने छ । सेमिनारका लागि दक्षिण एसियाली कराते महासंघका अध्यक्ष एचएम सिसिरा कुमारा बिहीबार नेपाल आउदै […]

फिफा रेफ्री राई एएफसी एलिट महिला रेफ्री प्यानलमा समावेश

फिफा रेफ्री अञ्जना राईलाई एएफसी महिला रेफ्री र सहायक रेफ्री छनोट कोर्स पूरा गरेपछि एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरेको छ । एएफसीले शुक्रबार राईलाई समावेश गरेकोसम्बन्धी पत्र एन्फालाई पठाएको हो ।राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा आमन्त्रित गरिनेछ । कोर्स नोभेम्बरमा तय गरिएको छ । राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेकी थिइन् ।

रेफ्री प्यानल २०२२ मा अञ्जनाको समावेशिता

काठमाडौँ– एएफसी एलिट महिला रेफ्री तथा एसिस्टेन्ट रेफ्री प्यानल २०२२ मा फिफा रेफ्री अञ्जना राईलाई समावेश गरिएको छ ।  एएफसी महिला रेफ्री तथा सहायक रेफ्री छनोट कोर्सको समापनपश्चात् अन्जनालाई प्यानलमा समावेश गरिएको हो । गत शुक्रबार एएफसीले अञ्जनाको समावेशिताबारे अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएको थियो । सो समावेशिताअनुरूप अञ्जनालाई नभेम्बरमा सुरु हुने एएफसी […]

शाक्य अब ‘फिफा सहायक रेफ्री’

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ को लागि फिफा रेफ्री सुची सार्वजानिक गरेको छ । यसक्रममा गत वर्षबाट नेपालको फिफा रेफ्री सुचिमा एक परिवर्तन भएको छ । राष्ट्रिय रेफ्री राधिका शाक्य सन् २०२२ को लागि फिफा सहायक रेफ्रीमा बढुवा भएकी छिन् । २०७२ सालमा एन्फा रेफ्री प्रशिक्षण लिएकी ३१ वर्षीय […]

पूर्वफिफा रेफ्री लब खत्रीको निधन

पूर्व फिफा रेफ्री तथा रेफ्री एशोसियसनका महासचिव लब खत्रीको निधन भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार ५० वर्षको उमेरमा सोमबार खत्रीको निधन भएको हो । आफ्नो निवासस्थित बाथरुममा ढलेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । जहाँ, उनलाई मृत घोषणा गरियो । २०१८ मा खत्रीले रेफ्री करियरबाट सन्यास लिएका थिए । उनी रेफ्री इन्स्ट्रक्टरका रुपमा सक्रिय थिए । उनका एक छोरा र श्रीमती छन् ।अन्तिम श्रद्धाञ्जलीका लागि खत्रीको शरीर एन्फा परिसरमा राखिने एन्फाले जनाएको छ ।