व्यन्जनकार र मल्ल साफ यू १७ को रेफ्री टोलीमा

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा अर्को साता सुरु हुने यू १७ साफ च्याम्पिनसिपको रेफ्री टोलीमा दुई रेफ्री छानिएका छन् । फिफा रेफ्री कविन व्यन्जनकार र फिफा सहायक रेफ्री युनाल मल्लले साफ च्याम्पियनसिपमा रेफ्री गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । व्यन्जनकार सन् २०१८ मा फिफा रेफ्री बनेका थिए । मल्ल २०१७ देखि फिफा […]