साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपमा नेपाल फेरि पनि उपविजेतामा सिमित भएको छ । माल्दिभ्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेल जित्दै उपाधि जित्ने सम्भावनालाई जीवित राखेको थियो । तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा बुधबार माल्दिभ्सलाई ७२-५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्दा नेपाल दोस्रो स्थानमा सिमित रहेन पुग्यो । सन् […]

सम्बन्धित सामग्री

महिला टी–२० सिरिजमा नेपाल तेस्रो

चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।

नेपाल महिला संघ हुम्लाको अध्यक्षमा शाह

सिमकोट – नेपाल महिला संघ हुम्लाको अध्यक्षमा सुशिला शाह चयन भएकी छन्। नेपाल महिला संघ केन्द्रले शाहलाई शुक्रबार जिल्लाको अध्यक्षमा चयन गरेको हो। हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका– ५ की स्थायी बासिन्दा शाह महिला संघ हुम्लाको अध्यक्षमा चयन भएकी हुन्। उनलाई महिलासंघ केन्द्रले अध्यक्षमा चयन गरेको हो। नेपाल महिला संघको अध्यक्ष विजय बोहरा कांग्रेस हुम्लाको सचिव […]

नेपाल वायुसेवा विमान चालकदलका सबै सदस्य महिला

काठमाडौं । नेपालका महिला गृहिणी, घरधन्दा र बालबालिका हेर्ने काममा मात्र सीमित हुन्छन् भन्ने भनाइ गलत साबित भएको छ । परिआएको खण्डमा एवं अवसर पाए भने नेपालका महिलाले जस्तोसुकै जोखिमपूर्ण काम पनि गर्दा रहेछन् भन्ने उदाहरण देखाएका छन् नेपाल वायुसेवा निगमका दुईजना महिला विमान चालक र अन्य चालकदलका महिला सदस्यहरूले । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर […]

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ […]

महिला साफ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश

काठमाडौँ– नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । साविक उपविजेता […]

नेपाल महिला संघको अध्यक्षमा उषा रावत

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषा रावतलाई मनोनित गरेको छ । सिरहा घर भएकी रावतलाई कांग्रेसले  महिला संघको अध्यक्षमा मनोनित गरेको हो ।   यसअघि उमा रेग्मी अध्‍यक्ष हुँदा रावत नेपाल महिला संघकी सचिव थिइन् ।

महिला साफको सहज समूहमा नेपाल

आफ्नै घरेलु मैदानमा भदौ २१ गतेबाट हुने साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा नेपाल सहज समूहमा परेको छ।...

महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा

१४ साउन, काठमाडौं । आउँदो भदौ २१ देखि नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । शनिबार सार्वजनिक महिला साफ च्याम्पियनसिपको खेल तालिकामा नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् । त्यस्तै समूह ए मा भारत, बंगलादेश माल्दिभ्स र पाकिस्तान रहेका छन् ।  साफ च्याम्पियनसिपमा नेपाल धेरै […]

नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल : नेपाल २–१ ले विजयी

नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो ।  नेपालका लागि सबिता राना र प्रीति राईले गोल...