१४ साउन, काठमाडौं । आउँदो भदौ २१ देखि नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । शनिबार सार्वजनिक महिला साफ च्याम्पियनसिपको खेल तालिकामा नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् । त्यस्तै समूह ए मा भारत, बंगलादेश माल्दिभ्स र पाकिस्तान रहेका छन् । साफ च्याम्पियनसिपमा नेपाल धेरै […]