महिला साफको सहज समूहमा नेपाल

आफ्नै घरेलु मैदानमा भदौ २१ गतेबाट हुने साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा नेपाल सहज समूहमा परेको छ।...

सम्बन्धित सामग्री

महिला भलिबलमा नेपाल काजाकस्तानसँग पराजित

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजाकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजाकस्ताले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर खेलको चौथो र पाँचौँ …

जावलाखेलमाथि एपिएफको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि सहज जित हात पारेको छ । एपिएफले जावलाखेलमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा एपिएफले तुलनात्मक रुपमा कमजोर जावलाखेलाई पहिलो सेटमा […]

साबा महिला च्याम्पियनसिप : नेपाल फेरि पनि उपविजेता

१३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल भने उपविजेता बन्यो । बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर बुधबारै राती नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२-५९ ले हराउँदै […]

भुटानमाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा बुधबार नेपालले तुलनात्मक रुपमा कमजोर भुटानमाथि ६५–२६ को सहज जित हात पारेको हो । नेपाललाई पहिलो क्वाटरमा भुटानले कडा चुनौती पेश गरेपनि बाँकी तीन क्वाटरमा भने चुनौती पेश गर्न सकेन । नेपाल पहिलो क्वाटरमा १२–१० ले अघि […]

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलमा आज  आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल साँझ साढे बजेबाट सुरु हुनेछ।नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन। किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ।नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यस संस्करणमा

नेपाल महिला साफ च्याम्पियनसिपको सहज समूहमा

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन विभाजन सार्वजनिक गरेको हो । साफ च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असो

राष्ट्रिय महिला लिग – विराटनगर र पुलिसको सहज जित

चितवन (हाम्रो खेलकुद) – विराटनगर उपमहानगरपालिका मोरङ र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा सहज जित निकालेको छ । चितवनको भरतपुरमा आइतबार भएको खेलमा विराटनगरले ललितपुर महानगरपालिकामाथि ५–१ को फराकिलो जित निकालेको हो । विराटनगरको जितमा इमा राई, मनिषा थापामगर, सदिपा भोलान, अस्मिता चौधरी र मिना खातुनले गोल गरिन् । ललितपुरकी सिर्जना सिंहले एक […]

राष्ट्रिय महिला लिग : पुलिस र विराटनगरको सहज जित

चितवन : राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ। आज (आइतबार) भएको पहिलो खेलमा पुलिसले वालिङलाई ३–१ ले पराजित गरेको हो।पुलिसका लागि निर्मला विकले २ गोल गरिन् भने अर्को गोल अमृता जैशीले गरिन्। वालिङकी सुश्मा जिटीले १ गोल फर्काईन्। तुलनात्मक रुपमा कमजोर वालिङ्गविरुद्ध पुलिसले दोस्रो मिनेटमा नै अग्रता लियो। पुलिसका लागि निर्मला विकले पहिलो गोल गरिन्।३३ औं मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा पुलिसले २–० को अग्रता लियो। ६८ औं मिनेटमा वालिङकी

यू–१८ महिला साफ : भारतसँग खेल्दै नेपाल

लगातार दुई खेलमा पराजित भएको नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार) भारतको सामना गर्दैछ । जमसेदपुरमा नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रता जितको खोजीमा हुनेछ । तर भारतविरुद्ध नेपाललाई जित निकाल्न त्यति सहज भने छैन् । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । आज नेपाललाई उत्त नतिजा उल्टाउने मौका छ । यता पहिलो भेटमा नेपाललाई सहजै हराएको भारत आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा हुनेछ ।&nbs

विराटनगरमाथि नेपाल पुलिसको सहज जित, निरुको दुई गोल

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाल पुलिसले ३-० को सहज जित निकालेको हो। पुलिसको जितमा निरु थापाले दोहोरो गोल गर्दा निर्मला उपाध्यायले एक गोल गरिन्। खेलको ४१ औं मिनेटमा उपाध्यायको गोलमा अग्रता बनाएको…