नेपाल वायुसेवा विमान चालकदलका सबै सदस्य महिला

काठमाडौं । नेपालका महिला गृहिणी, घरधन्दा र बालबालिका हेर्ने काममा मात्र सीमित हुन्छन् भन्ने भनाइ गलत साबित भएको छ । परिआएको खण्डमा एवं अवसर पाए भने नेपालका महिलाले जस्तोसुकै जोखिमपूर्ण काम पनि गर्दा रहेछन् भन्ने उदाहरण देखाएका छन् नेपाल वायुसेवा निगमका दुईजना महिला विमान चालक र अन्य चालकदलका महिला सदस्यहरूले । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर […]

सम्बन्धित सामग्री

नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सम्झौता

काठमाडौँ – नेपाल वायुसेवा निगमसँग थाई एयरवेजले ग्राउण्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ। निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो। नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एयरवेजले ८० थान ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरुसमेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ। सामग्रीहरु नेपाल वायुसेवा निगमको स्वामित्वमा रहने गरी निगमका […]

नेपाल वायुसेवा निगमको आम्दानी बढ्यो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ …

नेपाल वायुसेवा निगमको ६४ औं वार्षिकोत्सव सम्पन्न

नेपाल वायुसेवा निगमको ६४ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठबाट निगमको नयाँ वेवसाइटको प्रारम्भ भएको छ।...

नेपाल वायुसेवा निगमले पायो साउदी अरेबियामा उडानको अनुमति

काठमाण्डाै - नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान गर्ने भएको छ । निगमका अनुसार आउँदो वैशाख ९ गते पहिलो उडान हुनेछ । नेपाल वायुसेवाको राष्ट्रिय ध्वजावाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो । यो उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि नेपाल वायुसेवा निगमलाई उडानको अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको छ । ...

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको उडान अनुमति

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको उडान अनुमति

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो । यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं

नेपाल वायुसेवा निगमले पायो साउदीका तीन सहरमा उडान अनुमति

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)ले साउदी अरेबियाका तीन सहरमा व्यावसायिक उडान गर्ने अनुमति पाएको छ । नेवानिले चार वर्षको प्रयासपछि साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान गर्न अनुमति पाएको...

थन्क्याएर राखिएका नेपाल वायुसेवा निगमका जहाज

जहाज मर्मत गर्दा बढी खर्च हुने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिनौदेखि थन्काएर राखिएका नेपाल वायुसेवा निगमका जहाज । तस्वीर : रासस

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे आत्महत्या

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका छन्।

नेपाल वायुसेवा निगमको सकस

नेपाल वायुसेवा निगममा नयाँ विवाद सुरु भएको छ । सञ्चालक समिति निगमलाई कम्पनीमा परिवर्तन गर्न चाहन्छ भने कर्मचारी संगठनहरूले उक्त कदमको विरोध गरेका छन् । उनीहरूले कम्पनी बनाउने नाममा अमूक...