काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन १ बजेदेखि सुरु हुँदैछ। भृकुटीमण्डपमा बिहानैबाट महाधिवेशनको तयारी भइरहेको छ। कार्यकर्ताको लागि मेच र नेताहरुले सम्बोधन गर्ने मञ्च बिहानै तयार भइसकेको छ भने महाधिवेशनस्थल भित्र र बाहिर प्रहरीको बाक्लो उपस्थिति रहेकाे छ। उद्घाटनस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ। उद्घाटन समाराेहकाे लागि तयारी अझै भइरहेको छ। महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता […]