कांग्रेसकाे १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाण्डाैमा हुने (कार्यतालिकासहित)

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका प्रकाशन गरेर मङ्सिर २४ देखी २६ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराएको हो । निर्वाचन प्रक्रिया भने मङ्सिर २१ गतेदेखि नै सुरु हुने छ । समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार सात वटै प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ । समितिले बाँकी रहेका वडा तथा गाउँ नगर र जिल्ला अधिवेशनकाे कार्यतालिका ...

सम्बन्धित सामग्री

काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन Live

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

कांग्रेस १४ औँ महाधिवेशन उद्घाटनस्थलमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन १ बजेदेखि सुरु हुँदैछ। भृकुटीमण्डपमा बिहानैबाट महाधिवेशनको तयारी भइरहेको छ। कार्यकर्ताको लागि मेच र नेताहरुले सम्बोधन गर्ने मञ्च बिहानै तयार भइसकेको छ भने महाधिवेशनस्थल भित्र र बाहिर प्रहरीको बाक्लो उपस्थिति रहेकाे छ। उद्घाटनस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ। उद्घाटन समाराेहकाे लागि तयारी अझै भइरहेको छ। महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता […]

कांग्रेसको १४ औँ महाधिवेशन : आज प्रदेश सभा क्षेत्रमा निर्वाचन

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सय तीस प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ । बाँकी प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । प्राविधिक कारणले कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पर्सि ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ । पार्टीका गाउँ त...

काठमाडौं कांग्रेसको नगर अधिवेशन सर्‍यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको नगर अधिवेशन सरेको छ।

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा, ४ असोज: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन्। पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो । कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन […]

कांग्रेसको १४ औँ महाधिवेशन ‘उत्सव’ का रुपमा आयो: डा. शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेश उत्सवका रुपमा आएको बताएका छन् । उनले आज एक अपील जारी गर्दै विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेसको १४ औँ महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको […]

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा रिट

सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

पार्टीभित्र निर्वाचन हुन्छ की हुँदैन भनेर बहसमा पुग्नु दुर्भाग्य

नेपाली कांग्रेसका नेताहरुले भदौभित्रै पार्टीको १४ औँ महाधिवेशन हुने बताएका छन् । कांग्रेस जिल्ला सभापतिहरुद्धारा आज यहाँ आयोजित ‘कांग्रेसको आसन्न १४ औँ महाधिवेशन वृहत अन्तसंवाद’ कार्यक्रमका वक्ताहरुले पार्टीले बनाएको कार्यतालिकाअनुसार नै १४ औँ महाधिवेशन सम्पन्न हुने बताएका हुन् । कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीभित्र निर्वाचन हुन्छ की हुँदैन भनेर बहसमा पुग्नु …

कांग्रेसको महाधिवेशन भदौमै हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।उनले बुधबार वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित […]