काठमाडौँ - वैशाख १५ गते शनिबार इलाम-२ र बझाङमा हुने उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि शुरु हुँदैछ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ ।
आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकू...