राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेपछि मौन अवधि लागू भएको जनाएको हो ।मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँदैनन् ।...

सम्बन्धित सामग्री

आज राति १२ बजेबाट राष्ट्रपति निर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, २२ फागुन। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ। ‘राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ,’ निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनको मौन अवधि : राजनीतिक गतिविधि ठप्प

काठमाडौँ, २ मङ्सिर (रासस) : गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले […]

सुरु भयो निर्वाचनको मौन अवधि, उल्लंघन गरे हुन सक्छ उम्मेदवारी रद्द

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि बिहीवार मध्यरातदेखि सुरु भएको छ। मनोनयन दर्तापछि करिब डेढ महिनाको प्रचारप्रसार सकिएको छ। बिहीवार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन्। सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे। शुवारदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन्। मौन…

निर्वाचनको मौन अवधि २४ घण्टा मात्रै राख्न एमालेको माग

काठमाडौँ – नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन माग गरेको छ। निर्वाचन आयोगले तयार पारेर छलफलका लागि अघि सारेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी आचारसंहिता लागू गर्दा मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा मात्रै कामय गर्न सुझाव दिएको हो। एमाले कार्यालय सचिव डा. भिष्मराज अधिकारीका अनुसार प्रस्तावित आचारसंहिता उपर एमालेले ३७ बुँदामा सुझाव दिएको छ। […]

मौन अवधि ४८ बाट घटाएर २४ घण्टा बनाउन एमालेको सुझाव

६ भदौ, काठमाडौं । नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन प्रस्ताव गरेको छ । निर्वाचन आयोगले दलहरुसँग गरेको छलफलमा एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन प्रस्ताव गरेको प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए । आयोगलाई १३ बुँदे सुझाव बुझाएको एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ भन्दा […]

सुरु भयो मौन अवधि, के गर्न हुन्छ ? के गर्न हुँदैन ?

२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले […]

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही १२ माघमा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो ।

राष्ट्रिय सभा निर्वाचन : आज मध्यरातिबाट मौन अवधि

माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुने भएको छ। निर्वाचनको कार्यतालिकाअनुसार आइतबार राती १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता...

बिहीबार हुने उपनिर्वाचनको मौन अवधि सुरु

काठमाडौं : राष्ट्रियसभा सदस्य उप निर्वाचनको मौन अवधि सुरु भएको छ। बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि मौन अवधि सुरु भएको हो।यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।त्यस्तै एसएमएस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र नि