भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् ।मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् । उनले भनिन्, “ भूमिही

सम्बन्धित सामग्री

सल्यानमा दुई पालिकाका भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिँदै

सल्यान : सल्यानका भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी गरिएको छ।राष्ट्रिय भूमि आयोग र जिल्लाका दशवटै स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनलगायत काम अगाडि बढाइएको छ। केही पालिकाले काम अन्तिम चरणमा पुर्‍याएकाले लालपुर्जा वितरणको तयारी गरिएको हो।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानका अध्यक्ष वीरबहादुर सेजवालले त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि मंसिरभित्र लालपुर्जा वितरण गरिसक्ने

भूमिहीन, दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गर्न थालेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले गाउँपालिकामा रहेका ३९ घर परिवारका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान सुरु गरेको हो । निस्सा वितरण गरिएका मध्ये १० परिवार भूमिहीन दलित र बाँकी २९ […]

चुनाव नजिकिएपछि रोकियो लालपुर्जा वितरण

पाँच महिनामा सरकारले करिब एक हजार भूमिहीन दलित र सुकुमबासीलाई लालपुर्जा वितरण गरेको छ । तर, चुनावको मुखमा लालपुर्जा बाँड्दा निर्वाचन प्रभावित हुने भन्दै निर्वाचन आयोगबाट निर्देशन आएपछि भदौ मसान्तदेखि भने...

मोरङमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पा

मन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

मकवानपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा […]

चितवनको भरतपुरमा भूमिहीन दलितलाई लालपुर्जा वितरण

चितवनको भरतपुरमा बुधबार ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनीप्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।भरतपुर महानगरपालिका–२ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माण, समृद्धिर सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे ।सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै अध्यक्ष दाहालले अबको विकास […]

चितवन भरतपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण

चितवन : भरतपुरमा आज ४६ भूमिहीन दलित परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ।भरतपुर महानगरपालिका वडा न २ का भूमिहीन दलित परिवारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालपुर्जा वितरण गरेका हुन।कार्यक्रम बोल्दै प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान जस्ता काममा हातेमालो गर्न सबैलाई आग्रह गरे।कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएर लागिरहेको बताइन।मन्त्री श्रेष्ठले

भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा वितरण

काठमाडौँ – चितवनको भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। भरतपुर महानगरपालिका–२ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे। सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै […]

सिन्धुलीको सुकुम्बासीलाई लालपुर्जा वितरण

सिन्धुलीको मुसहर बस्तिबाट भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरणको काम सुरु गरिएको छ ।राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ को मुसहर बस्तीमा १ सय ६ भूमिहीन घर परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमको आइतबार सुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री […]

सिन्धुलीको मुसहर बस्तीबाट लालपुर्जा वितरण सुरु

काठमाडौँ – सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ को मुसहर बस्तीमा १०६ भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो। भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सरकारले सुरु गरेको जग्गा वितरण अभियानमा […]