सिन्धुलीको मुसहर बस्तीबाट लालपुर्जा वितरण सुरु

काठमाडौँ – सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ को मुसहर बस्तीमा १०६ भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो। भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सरकारले सुरु गरेको जग्गा वितरण अभियानमा […]

सम्बन्धित सामग्री

पश्चिम नवलपरासीमा भूमिहीन दलितलाई लालपुर्जा वितरण सुरु

पश्चिम नवलपरासीमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु भएको छ । बर्दघाट नगरपालिकाबाट पुर्जा वितरण सुरु भएको हो ।

सर्लाहीको चन्द्रनगरमा धनी पुर्जा वितरण सुरु

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ । चन्द्रनगर गाउँपालिका–४ स्थित गढ टोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुआत […]