सिन्धुलीको मुसहर बस्तिबाट भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरणको काम सुरु गरिएको छ ।राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ को मुसहर बस्तीमा १ सय ६ भूमिहीन घर परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमको आइतबार सुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री […]