अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोक्यो

२७ वैशाख, काठमाडौं । इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सीएनएनलाई दिएको अन्तर्वार्तामा हतियार पठाउन रोकिएको बताएका छन् । इजरायलको रक्षामा …