संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्‌बाट रुस निलम्बित

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले रुसलाई मानव अधिकार परिषद्‌बाट निलम्बित गर्ने निर्णय गरेको छ । बिहीबार राष्ट्रसंघको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषद्‌बाट हटाउने पक्षमा मतदान गरेसँगै रुस मानव अधिकार परिषदबाट निलम्बित भएको हो । मतदानपछि राष्ट्रसंघका लागि रुसका सहायक स्थायी प्रतिनिधि जेनाडी कुजमिनले यो कदम ‘नाजायज र राजनीतिक पूर्वाग्रही’ कदम भएको […]

सम्बन्धित सामग्री

इजरायलले गम्भीर मानव अधिकार उल्लंघन गरेको राष्ट्र संघको आरोप

काठमाडौं : संयुक्त राष्ट्र संघले इजरायलले गाजासहित वेस्ट बैंक क्षेत्रमा पनि गम्भीर मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको छ। वेस्ट बैंकमा इजरायलले गिरफ्तारी, हत्या तथा मानव अधिकार उल्लंघनको शिलशिला चलाएको राष्ट्र संघको आरोप छ। साथै राष्ट्र संघले इजरायललाई गैरकानूनी हत्या रोक्न आग्रहसमेत गरेको छ।  संयुक्त राष्ट्रसंघीय मानव अधिकार मामिलाका प्रमुख वोल्कर टर्कले इजरायलले सैन्य शक्तिको अनियन्त्रित प्रयोग गरेको बताए। यसैबीच इजरायलले मध्य गाजामा स्थलगत आक्रमणलाई तीव्रता दिएको छ। यसअघ

नागोर्नो-काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप

जेनेभा– आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा मा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ ।  संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् बैठकको पूर्वसन्ध्यामा बिहीबार जेनेभामा आर्मेनियाले उक्त आरोप लगाउँदै अजरबैजानले जातीय सफाया गरेर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएको हो ।  जेनेभास्थित संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि आर्मेनियाका राजदूत एन्ड्रानिक होभानिस्यानले आफ्नो […]

एमालेसँग सल्लाह गरेरै परराष्ट्रमन्त्रीको भ्रमण रोकिएको हो : प्रवक्ता शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले पूर्वाग्रह राखेरपरराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण नरोकेको दाबी गरेकी छन् । उनले नेकपा एमालेसँग छलफल गरेर नै सो निर्णय गरिएको बताएकी हुन् । राष्ट्रसंघीय मानव अधिकार परिषद्को

प्यालेस्टिन र इजरायल द्वन्द्व : चपेटामा बालबालिका

इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनामा बालबालिकाहरु सबैभन्दा बढि प्रभावित बनेका छन्। यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमार्फत बताएका छन्।‘द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पुर्‍याउनु गहिरो चिन्ताजनक कुरा हो। र यसवर्ष धेरै बालबालिकाको हत्या र अपाङ्गसमेत पारिएको अव्यावहारिक हो,’ अल जजीराले ब्याचेलेटलाई उद्धृत गर्दै जनाएको छ।गत

रुसले १५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द गर्ने

रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो ।संयुक्त राष्ट्रसंघ महासभाले युक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको छ । जवाफमा रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।रुसको कानुन उल्लंघन

१५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द गर्ने रुसको घोषणा

रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघ महासभाले यूक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानव अधिकार नियोग (युएनएचसिआर)बाट निलम्बित गरेको छ । […]

मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्रसंघको चासो : सरकारले के जवाफ देला ?

२३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगमा भएको नियुक्ति प्रक्रिया र आयोगको क्षेत्राधिकारमा अतिक्रमण गर्ने गरी कानून संशोधन गर्न खोजेको भन्ने प्रश्न उठाएर संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले नेपाल सरकार र आयोगलाई पठाएको पत्रले नेपालको मानवअधिकार क्षेत्र अहिले तरङ्गित छ । द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका मुद्दा बाहेक समग्र मानवअधिकारको क्षेत्रमा नेपालले गणतन्त्र स्थापनायता निरन्तर प्रगति गरिरहेको […]

म्यानमारको राजनीतिक संकट : सेना प्रमुखको राष्ट्रपति बन्ने त्यो महत्वकांक्षा...

फेब्रुअरी १ मा म्यानमारमा सैन्य 'कू' पछि दैनिक जस्तो सर्वसाधारण प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भइरहेको छ। हिंसा भड्किँदै जाँदा आइतावारमात्र कम्तिमा १८ जनाको मृत्यु भएको राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले जनाएको छ।   देशका विभिन्न स्थानमा दैनिक जस्तो झडप भइरहेको छ। आइतवारमात्र ३० जना घाइते भएका छन्। राष्ट्रसंघीय मानवअधिकार आयुक्तको कार्यालयले…