जेनेभा– आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा मा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् बैठकको पूर्वसन्ध्यामा बिहीबार जेनेभामा आर्मेनियाले उक्त आरोप लगाउँदै अजरबैजानले जातीय सफाया गरेर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएको हो । जेनेभास्थित संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि आर्मेनियाका राजदूत एन्ड्रानिक होभानिस्यानले आफ्नो […]