म्यानमारको राजनीतिक संकट : सेना प्रमुखको राष्ट्रपति बन्ने त्यो महत्वकांक्षा...

फेब्रुअरी १ मा म्यानमारमा सैन्य 'कू' पछि दैनिक जस्तो सर्वसाधारण प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भइरहेको छ। हिंसा भड्किँदै जाँदा आइतावारमात्र कम्तिमा १८ जनाको मृत्यु भएको राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले जनाएको छ।   देशका विभिन्न स्थानमा दैनिक जस्तो झडप भइरहेको छ। आइतवारमात्र ३० जना घाइते भएका छन्। राष्ट्रसंघीय मानवअधिकार आयुक्तको कार्यालयले…