प्रधानमन्त्रीले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण, गोविन्द बन्दीलाई मुलुकको प्रतिनिधित्व गर्ने जिम्मेवारी

काठमाडौंः विभागीय मन्त्रीको भ्रमण रोक्दै सरकारले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा देशको प्रतिनिधित्व गराएर एक पूर्वमन्त्रीलाई पठाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा परराष्ट्र मन्त्री विमला राई पौड्यालको भ्रमण अन्तिम समयमा रोकिएको थियो। साँझ जेनेभा जाने तयारीमा रहेकी मन्त्री पौडेलको भ्रमण दिउँसो फोन गरेर रोकिएको हो।  तर, राज्यको प्रतिनिधित्व…