काँकडभिट्टाबाट ३ अर्बको प्लाइउड र भेनियर निर्यात

झापा । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार ८०१ मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वी पहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन […]

सम्बन्धित सामग्री

भारतमा बढ्यो प्लाइउड निकासी

झापा धुलाबारीका दिनेश शाक्यले प्लाइउड उद्योग सञ्चालन गरेको एक दशक भयो । यहाँ उत्पादित प्लाइउड उनी भारत निकासी गर्छन् । पछिल्लो समय भारतमा प्लाइउडको माग बढेपछि उनीजस्ता धेरै उद्यमीले प्लाइउड उद्योगमा लगानी गरेका छन् ।

झापामा प्लाइउड अभाव

बिर्तामोड– पछिल्लो समय झापामा प्लाइउड अभाव देखिएको छ । झापाका प्लाइउड उद्योगहरूले धमाधम प्लाइउड भारत निर्यात गर्न थालेपछि झापाका बजारमा प्लाइउडको अभाव देखिएको हो । झापाका एक दर्जनभन्दा बढी उद्योगले प्लाई उत्पादन गर्दै आएको भए पनि ती उद्योगले स्थानीय बजारमा भन्दा भारतमा राम्रो मूल्य पाएपछि प्लाइउड भारत निर्यात गर्न थालेका छन् । विगत ६ महिनादेखि […]

बाँकेकाे मिडलाज ग्रुपद्वारा झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारत निर्यात

बाँके – बाँकेका प्लाइउड उद्योगबाट उत्पादित प्लाइउड भारत निर्यात हुने क्रम बढ्न थालेको छ । शिखर प्लाइउड हुँदै पछिल्लो समय जानकी गाउँपालिकाको इन्द्रपुरमा रहेको मिडलाज ग्रुपले समेत प्लाइउड भारत निर्यात गर्न थालेको छ । मिडलाजसहित बाँकेका तीन वटा उद्योगले प्लाइउड भारत निर्यात गरिरहेका छन् । मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले पहिलो पटक झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारतको प्रयागराज पठाइएको जानकारी दिनुभयो । पहिलो पटक सामान भारत पुगेयता प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहर...

पहिलो पटक प्लाइउड निर्यात

बाँकेबाट पहिलो पटक भारततर्फ प्लाइउड निर्यात भएको छ । यसअघि भारतबाट तयारी प्लाइउड र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट पहिलो पटक प्लाइउड भारत निर्यात गरिएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित शिखर प्लाइउडले २८ टन प्लाइउड पहिलो चरणमा भारत पठाएर निर्यात सुरु गरेको हो ।

पहिलो पटक प्लाइउड भारत निकासी

बाँकेबाट पहिलो पटक प्लाइउड भारत निकासी गरिएको छ। सधैँ भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट प्लाइउड भारत निकासी भएको पहिलो पटक हो ।

बाँकेबाट प्लाइउड भारत निकासी

नेपालगञ्ज – बाँकेबाट प्लाइउड भारत निकासी भएको छ। शिखर प्लाइउडले सोमबार २८ टन प्लाइउड भारत पठाएको हो। शिखर प्लाइउडका प्रबन्ध निर्देशक चम्पालाल बोथराले सधैं भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ आइरहेकोमा अब यस क्षेत्रबाट भारत निकासी थालिएको बताए। बोथरा आफैले इकुलिप्टिस र पोपुलर (लहरे पिपल) का तीन लाख बिरुवा लगाएका छन्। यहाँका अन्य किसानले दुई […]

नेपालबाट प्लाइउड निर्यात

सुरुङ्गा– नेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ । नेपाल भेनियर उत्पादक संघ झापाका सचिव दिनेश चापागाईँका अनुसार नेपालमा ७९ वटा प्लाइउड उद्योग दर्ता रहेका छन् । तीमध्ये सञ्चालनमा रहेका ६३ वटा उद्योगले उत्पादन गरेको प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सचिव चापागाईँले बताए ।  पछिल्लो तीन महिनामा मात्रै नेपालले रु ५० […]

प्लाइउड उत्पादक संघ गम्भीर

काठमाडौं । प्लाइउड व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिको ‘राजस्व छली प्रकरण’ विषयमा नेपाल प्लाइउड उत्पादक संघसमेत गम्भीर बनेको छ । नेपालका ८० भन्दा बढी प्लाइउड उत्पादक कम्पनीको छाता संगठनका रूपमा रहेको संघले ‘कसैले पनि कच्चा र पक्का बिल कारोबार गरी राजस्व छली गर्न नहुने’ प्रस्ट पारेको छ । भगवती लेमिनेट्स राजस्व छली प्रकरण भगवती […] The post प्लाइउड उत्पादक संघ गम्भीर appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्लाइउड व्यापारीमाथी छानबिन गर्दै राजस्व अनुसन्धान विभाग

काठमाडौं, पुस २७। राजस्व अनुसन्धान विभागले प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिको राजस्व छली प्रकरणलाई गम्भीर रूपमा लिँदै छानबिन सुरु गरेको छ । विभागले सो प्रालिले राजस्व छली गरेको प्रारम्भिक चरणमा आवश्यक विवरण संकलन कार्य थालिएको जनाएको छ । प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्सले एकपछि अर्को राजस्व छली गर्दै आइरहेको समाचार प्रकाशित भएपछि […]