पहिलो पटक प्लाइउड भारत निकासी

बाँकेबाट पहिलो पटक प्लाइउड भारत निकासी गरिएको छ। सधैँ भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट प्लाइउड भारत निकासी भएको पहिलो पटक हो ।