नेपालगञ्ज – बाँकेबाट प्लाइउड भारत निकासी भएको छ। शिखर प्लाइउडले सोमबार २८ टन प्लाइउड भारत पठाएको हो। शिखर प्लाइउडका प्रबन्ध निर्देशक चम्पालाल बोथराले सधैं भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ आइरहेकोमा अब यस क्षेत्रबाट भारत निकासी थालिएको बताए। बोथरा आफैले इकुलिप्टिस र पोपुलर (लहरे पिपल) का तीन लाख बिरुवा लगाएका छन्। यहाँका अन्य किसानले दुई […]