कर्णालीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले खाए शपथ

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासहित दुई मन्त्रीले शपथ खाएका छन्। मुख्यमन्त्री शर्मासहित विना विभागीय मन्त्रीका रुपमा एमालेका विनोद शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीले शपथ खाएका हुन्। मुख्यमन्त्री शर्मा, विना विभागीय मन्त्री...

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज रवि र स्वर्णिमले लिए शपथ, लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण, कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत, अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता, थप १०३ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए । रवि र स्वर्णिमले लिए सांसदको शपथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद […]

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कर्णालीका मुख्यमन्त्री शर्मा र दुई मन्त्रीले लिए शपथ

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले बिहीबार मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

कर्णालीका मुख्यमन्त्री शर्मासँगै दुई मन्त्रीले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

कर्णाली सरकारमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त

सुर्खेत – कर्णाली प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन्। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन्। उनीहरु माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्रीको आजै शपथ हुनेछ। मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुलाई […]

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा शपथ ग्रहण

काठमाडौँ– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार अबेर उनलाई शपथ गराएका छन् । शाही मंगलबारै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मंगलबार मुख्यमन्त्रीलेमात्र शपथ ग्रहण गरेका छन् । अन्यमन्त्रीहरुको शपथ ग्रहण मंगलबार भएन । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को […]

कर्णालीका मुख्यमन्त्री जीवनबहादुरले लिए शपथ

सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले शपथ लिएका छन्।उनले मंगलबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पाँचदलीय गठबन्धनका माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट ३ जना गरेर २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।प्रदेश प्रमुख कलौनीले २१ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका शाहीलाई नियुक्त गरेर पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।यस अघिका मुख्यमन्त्री महेन्

कर्णाली सरकारको मन्त्रीमा नियुक्त यी मन्त्रीहरुको किन रोकियो शपथ?

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरे। मुख्यमन्त्री शाहीले नियुक्त गरेर प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गरेसँगै शपथ ग्रहणको समय बिहीवार बिहान ११ बजेका लागि तोकिएको थियो। तर, शुक्रवार साँझसम्म बधाईको ओइरो खाएका उनीहरु अन्ततः शपथ खान पाएनन्, भने मन्त्रालय सम्हाल्न पाउने कुरै भएन।…