कर्णाली सरकारमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त

सुर्खेत – कर्णाली प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन्। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन्। उनीहरु माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएका हुन्। नवनियुक्त मन्त्रीको आजै शपथ हुनेछ। मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुलाई […]