कर्णाली सरकारको मन्त्रीमा नियुक्त यी मन्त्रीहरुको किन रोकियो शपथ?

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरे। मुख्यमन्त्री शाहीले नियुक्त गरेर प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गरेसँगै शपथ ग्रहणको समय बिहीवार बिहान ११ बजेका लागि तोकिएको थियो। तर, शुक्रवार साँझसम्म बधाईको ओइरो खाएका उनीहरु अन्ततः शपथ खान पाएनन्, भने मन्त्रालय सम्हाल्न पाउने कुरै भएन।…